राष्ट्र बैंकमा दुई सञ्चालक खाली, काम कारबाही प्रभावित

काठमाडौं । देशको ढुकुटी सञ्चालन गर्ने नेपाल राष्ट्र बैंकमा सञ्चालक नियुक्ति नहुँदा काम कारबाही नै प्रभावित हुँदैछ भन्दा धेरैलाई प्रत्यार नलाग्ला, तर भोलि बुधवारदेखि सञ्चालकको अभावमा नेपाल राष्ट्र बैंकको नियमित काम कारबाही प्रभावित बन्दैछ । नेपाल राष्ट्र बैंकमा दुई सञ्चालक पद रिक्त हुने भएपछि यस्तो अवस्था आएको हो । राष्ट्र बैंकमा नयाँ सञ्चालकको नियुक्ति नभएसम्म … Continue reading राष्ट्र बैंकमा दुई सञ्चालक खाली, काम कारबाही प्रभावित